
Amb
Ddhbs
Gsl
gms
Ratbs
Bksbus5
Nssbus7
Pbu
Rbs
Jsbus
syysr
dsbus
Csbus
Gsbus
Syees
Ssbus

Ggd
Vor
Tsm
Bbbpu
Sbs
nsb
Bbu
Rgu
Rsb
Gst
Pvg
Rgu
Asm
Ssm
Ksm
Sls
Hal
Rgs
Wsp

Abd
Bml
sab
bbt
Ptm
Rmb
Pls
Rpp
Mks
Jmb
Jmb
Syp
Gsb
दाङ । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तरगत दाङ क्षेत्र नं २ को सभापतिमा भिमप्रकाश खड्का बिजयी हुनु भएको छ । संस्थापन पक्षधर खड्काले आफ्ना प्रतिद्वन्द्वीलाई चित्र बहादुर डाँगीलाई १०० मत अन्तरले पराजित गर्नु भएको हो ।
त्यस्तै खड्काले ३६६ मत प्राप्त गर्दा संस्थापन इतरका डाँगी (निर्मल) ले २६६ मत प्राप्त गर्नु भएको थियो । बुधबार बिहान प्राप्त मत परिनाम अनुसार सचिव पदमा खड्का प्यानलकै आर.के शितल र डाँगी प्यानलका हिमबहादुर डाँगीले समान ३२१ मत प्राप्त गरि बिजयी हुनु भएको छ । आरके शितल पत्रकार महासंघ दाङ शाखाका सचिव पनि हुनुहुन्छ ।
त्यस्तै सहसचिव पदमा खड्का प्यानलका रमेशकुमार पाण्डे ४०२ र रञ्जित श्रेष्ठ ३३९ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ । पाण्डे घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष हुन् । दाङको निर्वाचन क्षेत्र नं २ मा कुल ६५१ मतदाता मध्य ६४२ मत खसेको थियो । नयाँ नेतृत्व चुन्नको लागि मंगलबार मतदान गरिएको थियो ।
