Sidha Patra बुधबार, मंसिर ०८, २०७८

रुपन्देही । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणिको) दुर्घटनामा परेर मृत्यु भएको छ।

मंगलबार राती बुटवलको जितगढी दुर्घटनामा पर्नु भएका बन्जाडेको बुधबार बिहान मृत्युु भएको हाे । बुटवल बेलबास निवासी ५५ बर्षीय बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । बन्जाडे मोटरसाइकलको पछाडि बस्नु भएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा निधन भएको मोटरसाइकल चालक पाल्पाका जितबहादुर थापा भने सामान्य घाइते रहनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]