
Rbs
Pbu
Jsbus
Ddhbs
Amb
Ratbs
Bksbus5
Gsl
dsbus
Csbus
gms
Nssbus7
Gsbus
Ssbus

Gst
Ggd
Rgu
Vor
Rgu
Ksm
Wsp
Rgs
Sbs
Hal
Bbu
Tsm
Ssm
Rsb
Sls
Asm
Bbbpu
nsb
Pvg

Abd
Jmb
Syp
Bml
Ptm
Jmb
Gsb
sab
Rpp
Rmb
bbt
Pls
Mks
दाङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेसन अन्तरगत दाङमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्वका लागि आज मतदान हुन लागेको छ । क्षेत्रका लागि सभापति सहित पदाधिकारी र सदस्यको उम्मेदवारी दर्ता सोमबार भएको हो ।
त्यस्तै महाधिवेशन अन्तर्गत कांग्रेसले वडा, गाउँ÷नगर र प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सकिएसंगै देशभर क्षेत्र र जिल्ला अधिवेशनमा कांग्रेस लागेको छ । दाङमा आज प्रतिनिधि सभा क्षेत्रमा नयाँ नेतृत्वका लागि मतदानको तयारी गरिएको छ । दाङका तीन क्षेत्रबाट ७ जनाले नेतृत्वको लागि उम्मेदवारी दर्ता गरेका छन् ।
क्षेत्र नं १ र २ मा दुई समूहले प्यानल सहित नेतृत्व दावी गरे पनि क्षेत्र नं ३ मा भने तीन समूहले नेतृत्वको दावी रहेको छ । जिल्लामा रहेको क्षेत्र नम्बर एकमा दुई जना, क्षेत्र नम्बर २ मा दुई जना र क्षेत्र नम्बर तीनबाट ३ जना गरी ७ जना नेतृत्वका लागि चुनावी मैदानमा गएका छन् ।
