
Ratbs
Csbus
Gsbus
Nssbus7
Gsl
dsbus
Pbu
Rbs
Ssbus
gms
Ddhbs
Amb
Jsbus
Bksbus5

Ggd
Vor
Pvg
Rgu
Sls
Tsm
Asm
Sbs
Bbbpu
Ssm
Rsb
Bbu
Rgs
Ksm
Hal
Gst
nsb
Wsp
Rgu

Mks
Ptm
Gsb
Pls
Syp
Rpp
Abd
sab
Jmb
bbt
Jmb
Bml
Rmb
दाङ । सरकारले सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मङ्सिर १ गतेबाट लागुहुने गरि देशभरका सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने बताउनुभयो ।
अमार्क एशिया प्यासिफिकसँगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)ले आयोजना गरेको विपद् र सामुदायिक रेडियो विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले विपदका समयमा रेडियोहरूको भुमिका महत्वपुर्ण हुने भन्दै विद्युत महशुलमा छुट दिने निर्णय गरेको बताउनुभयो ।
ग्रामिण बस्ति देखि शहर सम्म सबैभन्दा प्रभावकारी सञ्चारमाध्यम रेडियो भएकाले सामुदायिक रेडियोलाई सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । अमार्कका उपाध्यक्ष मिनबहादुर शाहिले सामुदायिक रेडियो सबैको पहुँचमा पुग्ने भएकोले रेडियोको सङ्ख्या बढाउनु भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यसैगरि सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावका अध्यक्ष अर्जुन गिरिले कोरोना महामारिका समयमा सामुदायिक रेडियोले ८५ प्रतिशत भन्दा बढि कार्यक्रम उत्पादन गरेको जानकारी दिनुभएको छ ।
