
Nssbus7
Ddhbs
Ssbus
Syees
Gsl
Bksbus5
dsbus
Jsbus
Amb
Csbus
Ratbs
syysr
Gsbus
Rbs
Pbu
gms

Ksm
Rsb
Rgs
Tsm
Gst
Ssm
Wsp
Hal
Rgu
Bbu
Bbbpu
Vor
Pvg
Sls
Asm
Sbs
Rgu
Ggd
nsb

Pls
Rpp
Rmb
Jmb
bbt
Syp
Gsb
Jmb
Bml
sab
Ptm
Mks
Abd
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसमा आकर्षण बढिरहेका बेला ललितपुरको गोदावरी नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस गोदावरी नगर समितिले आयोजना गरेको कार्यक्रममा गोदावरी नगरपालिका–११ का राप्रपा वडाध्यक्ष निलबहादुर देशार, माओवादीको वाइसीएल गोदावरी नगर कमिटी सहइन्चार्ज निरोज महर्जनसहित ३०२ जना कांग्रेसमा प्रवेश गरेका हुन् । त्यस्तै गोदावरी नगरपालिकाका ४ जना नै नेपाली कांग्रेसको वडा सदस्यमा निर्बाचित भएका थिए। नेता देशारको लोकप्रियता कारण वडा अध्यक्षमा निर्बाचित भएका थिए।
माओवादी जिल्ला सदस्य उमा बिसुंखे, महिला समूह अध्यक्ष मसलादेवी कहिब, एमालेका श्याम नेपाली, अशोक बिष्ट, ईश्वर केसी, अनिश भण्डारी, महेन्द्र महर्जन, मुकेश नेवा, महेश महर्जन, महेन्द्र महर्जन, नवराज नगरकोटी, सञ्जिव कार्की, सुरेश महर्जन, सानुबाबु नेपाली, किशोर महर्जन लगायतका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
गोदावरी नगर कार्यसमितिका सभापति प्रदीप जोशीको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउँदको प्रमुख आतिथ्यमा एवं नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्य विशिष्ट अतिथिमा सम्पन्न भएको कार्यक्रममा पूर्व अर्थ राज्यमन्त्री उदयशम्सेर राणा,नेपाली कांग्रेस खेलकुद विभाग सचिव,युवा नेता मीनकृष्ण महर्जन, गोदावारी नगरपालिकाका पूर्व मेयर गजेन्द्र महर्जन लगायतकाले नव प्रवेशीलाई टीका,माला लगाएर कांग्रेसमा भव्य स्वागत गरिएको थियो ।शिरोमणि नेपाली काङ्ग्रेसका युवा नेता ओझाको फेसबुकबाट
