
Srbpu
Lnp
pku
Rgp1
Sgr
Pbu
Unsku
Rgp
Ggp
काठमाडौँ । टिकटकजोडी आयुषसिंह ठकुरी र एलिजे जमाली टिकटकमा पुनःफर्किएका छन् । साइबर बुलिङको कारण देखाउँदै गत मंसिर २४ गते टिकटकबाट गायब भएका उनीहरु अहिले फर्किएका हुन् । टिकटकबाट ब्रेक लिने घोषणा सहित केही समय हराएको यो जोडी एकसातामै फर्किएका हुन् । त्यस्तै टिकटकमा फर्किएसँगै उनीहरु लाइभमा समेत देखिएका छन् । उनिहरुले आफ्नो वालमा केही […]
दाङ । देउखुरीको सोमबार आज बिहान ५ बजे बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । त्यस्तै ज्यान जानेमा शिवराज नगरपालिका-३ का वर्ष ४२ कि तिर्थी थारु, सोही ठाउँ बस्ने वर्ष ६९ की फुलची थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका दुबैजनालाई लमही […]
काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा देशभर आज कालो दिवस मनाइँदैछ । विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका तत्कालीन प्रधानमन्त्री बिपी […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका छन् । प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण,सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ । सोमबार उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने नेपाल प्रहरीका एकजना उच्च अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘सोमबार प्रतिवेदन […]
दाङ । देउखुरीको,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सकिने बताउँदै वातावरणीय सुधारको अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन् । आईतबार एक पालिकावासीको मलामीमा सहभागी भई प्लास्टिकजन्य फोहोरको सरसफाइ गर्दै अध्यक्ष विष्टले भने, “हामी मलामी जाँदा आफन्तलाई अन्तिम बिदाइ दिन्छौं, तर त्यही यात्राबाट समाजलाई केहि योगदान दिन सक्यौं […]
नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार साँझ भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजना पक्राउ गरी आइतबार आज सार्वजनिक गरेको छ । सुस्ता गाउँपालिका वडा नम्बर–२ मुसहर टोल बस्ने २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले सुस्ता–२ महलबारी बस्ने २२ वर्षीय विशाल मुसहर, सोही स्थानका २१ वर्षीय मोहन थारू र १८ […]
दाङ । कुसुण्डा समुदायहरुको अधिकार प्रति मानव अधिकार आयोगले चाँसो दिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले शनिवार दाङको लमहीमा एक कार्यक्रमको आयोजना गरि कुसुण्डा समुदायका नागरिकहरु मानव अधिकारबाट वञ्चित भए नभएको अवस्था र उनिहरुको मुख्य समस्या प्रति ध्यानाकर्षण गरेको हो । कुसुण्डा समुदायको मानव अधिकारको अवस्था बुझ्न एकै थलोमा जम्मा भएका आयोग र सरकारका अधिकारीहरुसंग […]
दाङ । गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १५औं वार्षिक साधारण शनिबार गढवामा सम्पन्न भएको छ । समितिका अध्यक्ष कृष्णराज पाण्डेको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्योपानेको बिशिस्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।साधारणमा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले […]
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शीता कायम गर्न पत्रकारीता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन ।नेपाल पत्रकार महासंघ अर्घाखाँचीमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले भ्रष्टाचार अन्त्यकालागि सुशासन र जवाफदेहिता कायम गर्न पत्रकारीता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका हुन । व्यवसायीक पत्रकारीता अहिलेको आवश्यकता रहेको […]
रुपन्देही । गएराती बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार शुक्रबार राति साढे १२ बजेतिर लु ३ च २४८० नम्बरको बोलेरो जिप तिनाउ पुल नजिकै दुर्घटना भएको हो । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा परेर मृत्यु हुनेमा […]