
Sdc
ksbus
Amb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८२/ ०८३ को तेस्रो चौमासिकसम्म भएका विकास निर्माण, बजेट कार्यान्वयन र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद गरेको छ । बिहीबार गाउँपालिकाको सभाहल,मसुरियामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो चौमासिकसम्मको प्रगति विवरण सार्वजनिक गर्दै पूर्वाधार विकास,शिक्षा,स्वास्थ्य,कृषि,सामाजिक सुरक्षा, प्रशासनिक सेवा तथा अन्य कार्यक्रमको कार्यान्वयन अवस्थाबारे जानकारी गराएको […]
जनकपुरधाम । सिरहामा झडप हुँदा गोली लागेर एक बालकको मृत्यु भएको छ । सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गोल बजारमा गोली लागेर औरही गाउँपालिका वडा नम्बर २ का अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा विकास ठाकुर छन् । ठाकुरलाई उपचारका […]
काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध परेको रिटमा लिखित जवाफ पेस भएपछि सुनुवाइको अर्को पेसी तोक्न आदेश दिएको छ। त्यस्तै,उक्त रिट प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । पूर्वन्यायाधीश टोपबहादुर सिंहको रिटमा सम्पत्ति छानबिन आयोगको लिखित जवाफ पेस नभएको देखिएपछि अर्को सुनुवाइको पेसी […]
दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ । एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चलेपनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो । त्यस्तै,स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली,पार्टी उपाध्यक्ष विष्णु पौडेल,महासचिव शंकर पोख्रेल,मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व मुख्यमन्त्री […]
दाङ । डिभिजन वन कार्यालय दाङ (देउखुरी)ले आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न प्रजातिका ४४७ वन्यजन्तुको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै सर्प प्रजातिका ४३१ वटा रहेका छन् । तीमध्ये ९ वटा अजिङ्गर, १ वटा राजगोमन र अन्य ४ सय २१ कोब्रा लगायत विभिन्न प्रजातीका सर्पहरु रहेका छन् । डिभिजन वन कार्यालय देउखुरीका वरिष्ठ […]
दाङ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीले सार्वजनिक शौचालय संचालकलाई तिनदिन भित्र शौचालय तथा सटर खाली गर्न अल्टिमेटम दिएको छ । शौचालय संचालकले सम्झौताको सर्त उल्लङ्घन गर्दै,तोकिएको रकम भन्दा बढी रकम लिने क्रममा स्थानीय उपभोक्ता माथि बुधवार दिउँसो कुटपिट, हातपात तथा दुव्र्यवहार गरेको प्रति सामुदायिक वनको गम्भिर ध्यानाकर्षण भएको छ । पटकपटक सम्झौता विपरित […]
दाङ । देउखुरीको राजपुरमा नि:शुल्क आँखा जाँच कार्यक्रम मंगलबार सम्पन्न भएको छ । लमही आँखा अस्पतालको प्राविधिक सहयोग एन.ए.बी.पी नर्वेको आर्थिक सहयोगमा राजपुर गाउँपालिका वडा नम्बर ३ भाैसहवामा निःशुल्क आँखा जाँच कार्यक्रम भएको हो । उक्त कार्यक्रममा १ सय ५५ जानको आँखा जाँच गरिएकोमा ३५ जनालाई मोतिविन्दु र ६ जना अन्य विरामीहरु फेला परेको अस्पतालले […]
काठमाडौं । स्वास्थ्यकर्मी माथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि आज सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएको छ । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालय,गृह मन्त्रालय,उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी […]
रुपन्देही । पछिल्लो समय दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा रुपन्देहीको बुटवलमा सद्भाव र्याली निकालिएको छ । बुटवलको राजमार्ग चौराहामा बुधबार आज विभिन्न समुदायका नागरिकको सहभागितामा शान्तिपूर्ण सद्भाव र्याली भएको हो । धार्मिक सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय सद्भावको सन्देश दिन ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’ भन्ने मूल नारासहित […]
दाङ । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली,२०८३ स्वीकृत गरेको हो । यस अघि १२ मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गर्दै अब […]