
Pbu
Gsbr-6
Msbg-2
Csbg-7
ksbl-7
Rksr-7
Jsbg-7
Jsbr-3
Usbl-7
Gsbg-3
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डाक्टर महावीर पुनले शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका छन् । दशैं-तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरुले गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । ‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं-तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र […]
दाङ । हालैको जेनजी आन्दोलनका क्रममा पूर्ण रुपमा जलेर नष्ट भएका तुलसीपुर उपमहानगरपालिकाका दुई भवन र सम्पूर्ण कार्यालय सामग्रीको क्षतिपछि,ज्ञानज्योती एजुकेसन प्रालिले उपमहानगरपालिकालाई अत्यावश्यक सामग्री सहयोग गरेको छ। संस्थाले एक कार्यक्रमका बीच उपमहानगरलाई कम्प्युटर ९ थान, प्रिन्टर ४ थान, स्क्यानर ३ थान, दराज १० थान, कर्सी १२ थान, सोफा २ थान र प्लास्टिक कुर्सी २० […]
जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका वडा नम्बर–५, बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन् । त्यस्तधनुषाको कमला नगरपालिका–२ माची र लगमाको बीचमा पर्ने खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पछाडि […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले मजदुर दुर्घटना बीमाअन्तर्गत एक घाइते मजदुरलाई बीमा रकम प्रदान गरेको छ । गत महिना काम गर्ने क्रममा दुर्घटनामा परि घाइते भएका वडा नं.१ पाखापानी निवासी विष्णु कवरलाई गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बिहीबार घरमै पुगेर एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे । मजदुर बीमा कार्यक्रममा पालिकाका सबै मजदुरलाई सहभागी गराउने उद्देश्यले […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जी आन्दोलनका कारण रुपन्देही जिल्लामा क्षति पुगेका कार्यालय,व्यावसायिक भवन, राजनीतिक दलका कार्यालय तथा निजी घरहरुको अनुगमन गरेका छन् । भदौ २३ र २४ गते भएको आन्दोलनमा आगजनीका कारण सेवा प्रवाह प्रभावित भएपछि मुख्यमन्त्री आचार्यले प्रभावित कार्यालयको अवस्था बुझ्न अनुगमनलाई निरन्तरता दिएका हुन् । यसअघि अर्घाखाँची, प्यूठान, दाङ र […]
काठमाडौं । नेपाल सरकारले जेन-जी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष बनाएको छ । गत २०८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई खर्बौंको क्षति भएपछि सरकारले स्रोतको अभावमा सहायता लिन लागेको हो । त्यस्ता भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका […]
काठमाडौं । आज असोज शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष असोज शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । त्यस्तै नवदुर्गामध्येकी […]
काठमाडौं । सरकारी खर्च घटाउन अर्थमन्त्री रामेश्वर खनालले चालु प्रकृतिको बजेटमा व्यापक कटौती गरेका छन् । पूँजीगत बजेटतर्फ खुद्रे आयोजनामा विनियोजन भएको बजेट रोक्का राख्ने निर्णय गरेका अर्थमन्त्री खनालले चालुतर्फ भने थुप्रै सुधारात्मक कटौती गरेका छन् । त्यस्तै आन्दोलन अगाडिको सरकारले ल्याएको बजेटबाटै आगामी आवश्यकता पूरा गर्न खर्चको जोहो गर्नुपर्ने दबाबमा उनी छन् । आम […]
काठमाडौं । कैलालीबाट २ थान पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेहरूमा कैलालीको गौरीगंगा नगरपालिका–१ का १९ वर्षीय समिर खड्का र १९ वर्षीय आभाष चन्द रहेका छन् । उनीहरूलाई गौरीगंगा–१ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको […]
दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीद्वारा आयोजित तेस्रो दसैं मिलन भलिबल खेलकुद प्रतियोगितामा गढवा गाउँपालिकाले विजयी हासिल गरेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा गढवाले संयुक्त प्रहरीको टोलीलाई पराजित गर्दै पहिलो स्थानमा आफ्नो नाम लेखाएको हो । संयुक्त प्रहरीले उपविजेतामा चित्त बुझाएको छ । विद्यालयले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि प्रतियोगिताको आयोजना गरेको […]