
Jsbg-7
Gsbg-3
Pbu
Jsbr-3
Csbg-7
ksbl-7
Rksr-7
Gsbr-6
Usbl-7
Msbg-2
काठमाडौँ । सरकारले देशभर २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र जसका कारण आइपर्नसक्ने परिस्थितिलाई मध्यनजर गर्दै असोज १९ र २० गते सार्वजनिक बिदा निर्णय गरिएको उल्लेख छ । त्यस्तै मन्त्रालयका अनुसार पछिल्ला दिनमा लगातार वर्षा भइरहेको […]
काठमाडौँ । पाँचथरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । यस्तै अन्य ६ जना यात्रुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । त्यस्तै मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । यस्तै घाइतेमध्ये ५ जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र १ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको पाँचथरका डिएसपी […]
काठमाडौं । विपद प्रतिकार्यका लागि सशस्त्र प्रहरीका ७ हजार बढी जनशक्ति परिचालन भएका छन् । ६३ जिल्लामा माइकिङ गरेर सुरक्षित रहन आह्वान गरिएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं विपद प्रतिकार्य शाखाप्रमुख रामबहादुर केसीका अनुसार ७ हजार ३१५ जना सशस्त्र प्रहरी परिचालन भएका छन् । बिभिन्न टोलीले जनचेतानाका लागि माइकिङ […]
कपिलवस्तु । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । ना ८ ख ५७०३ नम्बरको बस आज बिहान सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित […]
दाङ । नेपाल प्रेस युनियन दाङ क्षेत्र नम्बर १ ले शुक्रबार दसैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहले नेपालमा हुने हरेक परिवर्तनका आन्दोलनमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन् । उनले पत्रकारिता क्षेत्रलाई राज्यले चौथो अंगका रूपमा मान्यता दिएको भन्दै त्यसअनुरूप पत्रकारहरूले […]
काठमाडौं । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । त्यस्तै कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू–भाग र मधेश प्रदेश लगायत पहाड र तराईका भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई,कर्णाली र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको […]
दाङ । नयाँ पाइलामा दुर्व्यसनीका उपचार्थी र घरपरिवार बीच वडादशैंको दिन दशैं टीका लगाएर दशैं मनाएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९, बिजौरी,हाडिमे दाङमा रहेकोे नयाँपाईला पुनर्स्थापना केन्द्रको प्राङ्गणमा सम्पूर्ण दुर्व्यसनीका उपचार्थी र घरपरिवार बीच संगै बसी दशैंको टीका लगाएर आशिर्वाद आदानप्रदान गरेका हुन् । केन्द्रले प्रत्येक वर्षमा आउने नेपालीहरुको महान पर्व दशैं,तिहार लगायत […]
झापा । झापाको बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर –११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र मोरङ, रंगेली नगरपालिका–२ का ४२ वर्षीय बस कन्डक्टर राजकुमार चौधरी रहेका छन् । दुर्घटनामा परी अरू १३ जना घाइते भएका छन् । आज बिहान साढे ९ बजे […]
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीमा टीका नलाई जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको परिवारलाई भेटेकी छन् । आज प्रधानमन्त्री कार्कीले आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्दै छिन् । जसअनुसार कार्कीले सुरुमा बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी छन् । त्यस्तै नागर्जुन-३ की मृतक कान्छी नगरकोटीको परिवार […]
काठमाडौं । गुजारा नचलेपछि परिवारको छाक टार्ने सपना लिएर दैनिक सरसर २५ सय नेपालीहरुले नेपाली भूइँ छोड् छन् । आफू जन्मेको भूमि,परिवार र साथीभाइ भन्दा सयौं किलोमिटर पर वैदेशिक रोजगारमा गएका उनीहरुका मनभरि अनेक सपना साँचिएका हुन्छन् । तर,थुप्रैका सपना परदेशमै टुट्छन् । किनभने, साहुको रिन तिर्ने,जमिन जोड्ने अनि घर छाउने सपना पूरा गर्न केही […]