
Rgp
Ggp
lnp
Sgp
Dus
Dbs
Lnp
Usb
Rgp
Asb
Rgp
ksb
Ggp
Pbu
Lks
Jns
Rgp
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी बिच आईतवार बेलुकी भेटघाट तथा समसामयिक विषयमा छलफल भएको छ। मुख्यमन्त्री गिरीलाई भेट्न अध्यक्ष विष्ट उहाँकै निवास माैरीघाटमा पुग्नु भएको थियोे । भेटमा अध्यक्ष विष्टले यस क्षेत्रमा राजधानी कार्यनयन गर्ने नाममा लामाे समय सम्म जग्गा राेक्का हुदा स्थानीयहरुले निकै सास्ती भाेग्नु परेकाे बताउदै जग्गा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए । त्यस्तै रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता […]
दाङ । लुम्बिनी प्रदेश सरकारद्वारा राज्यमन्त्रालय हटाइएको छ । छिटोछरिता,मितव्ययी र पारदर्शी सरकार बनाउने भन्दै नव नियुक्त मुख्यमन्त्री लिला गिरीले अन्य मन्त्रालयको सङ्ख्या पनि घटाउने तयारी गरेका छन् । संचारमाध्यमहरुलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री गिरीले छोटो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको बताएका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार अबको एक साताभित्र मन्त्रीमण्डलले पनि पूर्णता पाउनेछ । […]
काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । त्यस्तै लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुन: नागरिकता कायम भएको बताए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले […]
काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । त्यस्तै शुक्रबार सर्वोच्च अदालतको […]
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङको आयोजनामा माघ १२ गते दाङ लमहीमा शान्ति सुरक्षा तथा बर्तमान अवस्थाको प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल,नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, लुम्बिनी प्रदेश प्रहरी […]
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरमा प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी टेक प्रसाद राई भर्खरै सरुवा भएर आउनु भएको छ । दाङको तुलसीपुरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारि सम्हाल्दै डिआइजी राईले प्रहरीको आचरण र व्यबहार नागरिक भन्दा उदाहरणीय हुनुपर्छ भन्ने कुरामा जोड दिनु भयो । आफू विभिन्न जिल्लाहरुमा बसेको सुरक्षा चुनौती बारे […]
दाङ । नेपाल सरकार गृह-मन्त्रालय माननीय मन्त्रीस्तरको मिति २०७९।०९।२९ गतेको निर्णायानुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको तुलसीपुरमा भर्खरै सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईले मंगलबारदेखि लुम्बिनी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नु भएको छ । त्यस्तै लुम्बिनी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था तथा बस्तु स्थिति जानकारी लिनुभई कार्यालयका शाखाहरुको अवलोकन,प्रहरी […]
काठमाडौं । उपसभामुख इन्दिरा रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अलग हुनु भएको छ । उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग हुनु भएको हो। त्यस्तै रानले सोमबार बिहान विज्ञप्ति जारी गर्दै पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी दिनु भयो । यस्तै राना सत्ता गठबन्धनका तर्फबाट […]