
Srbpu
Rgp
Pbu
pku
Unsku
Rgp1
Lnp
Sgr
Ggp

Bbbpu
Ssm
Bbu
Rgu
Tsm
Rsb
Asm
Ksm
Rgu
Sls
Vor
Hal
Pvg
Rgs
Ggd
Wsp
nsb
Gst
Sbs

Jmb
Rmb
Syp
Abd
Jmb
Rpp
Bml
Mks
bbt
Ptm
Pls
Gsb
sab
काठमाडौं । उपसभामुख इन्दिरा रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अलग हुनु भएको छ । उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग हुनु भएको हो।
त्यस्तै रानले सोमबार बिहान विज्ञप्ति जारी गर्दै पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी दिनु भयो । यस्तै राना सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा निर्वाचित हुनु भएको थियो ।
