
Rksr-7
Msbg-2
Csbg-7
ksbl-7
Pbu
Gsbr-6
Jsbg-7
Usbl-7
Gsbg-3
jsbr-3
दाङ । राजपुर -२ मटेरिया स्थित फेमिली प्याराडाइज इङलिस बोर्डिङ स्कुलको १५ औं वार्षिक उत्सव कार्यक्रम आइतबार भव्य साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य तथा समाजसेवी तुलसीराम भण्डारीको अध्यक्षता तथा राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादवको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष यादवले जबसम्म समाजका जिम्मेवारी व्यक्तिहरु एकजुट […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले देउसीभैलोको रकमबाट झुला निर्माण गरेको छ । संस्थाले राप्ती गाउँपालिका-१ भालुवाङ पुल्चोक स्थित रामजहदी सामुदायिक वनको हरितपार्कमा झुला निर्माण गरेको हो । संस्थाले सञ्चालन गरेको देउसी भैलोबाट संकलित कुल १ लाख ५६ हजार रकम मध्ये खर्च कटाएर बचेको रकम मध्ये ५० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च […]
काठमाडौं । नेपाल सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको निधन शोकमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यस्तै ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको थियो । मानव अधिकारकर्मी तथा नागरिक समाजका […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा संचालित टाेल स्तरीय विभिन्न खेलकुद प्रतियोगिता कार्यक्रम आइतबार सम्पन्न भएको छ । “स्वास्थ्यकाे लागि खेलकुद,राष्ट्रकाे लागि खेलकुद” भन्ने नारा सहित वडा कार्यालयको आयोजनामा सञ्चालित उक्त प्रतियोगिता अन्तर्गत भलिबल, फुटबल र क्रिकेट प्रतियोगीता सम्पन्न भएको हो । जस अन्तर्गत ६ टाेल सहभागी भलिवल पुरुष प्रतियोगिता तर्फ बिजाैरी टाेल […]
दाङ । गुरुकुल एकेडेमी घोराहीको आयोजनामा भएको विद्यार्थि प्रशिक्षण कार्यक्रममा साहित्यकार तथा वाल मनो विज्ञ डा.लोकराज पराजुलीले शिक्षण सिकाई कृयाकलापमा पढाई संगसंगै अभ्यासपनि आवश्यक रहेको बताए । विद्यालयको प्राथना तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख प्रशिक्षकका रुपमा समेत रहनुभएका डा.पराजुलीले विद्यार्थीहरुलाई दाँया र बायाँ दुबै हातले बोर्डमा लेखाउदै अभ्यास जरुरी […]
बझाङ । बझाङको सेती नदीमा बगेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर –१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदीमा बगेर मृत्यु भएको हो । आज बिहान करिब १० बजेको समयमा भाँडे बजार सामान पुगाएर घर फर्किने क्रममा भण्डारी गाउँ नजिकै सेती नदीमा चिप्लिएर बग्दा संगीताको मृत्यु भएको स्थानीयले […]
काठमाडौँ । सञ्चालनमा ल्याएको तीन महिना नबित्दै धरहरा बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको सहरी विकास भवन निर्माण विभागका उपमहा निर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिए । ‘लिफ्ट बिग्रिएर केहि दिनअघिदेखि बन्द गरेको हो । बनेपछि सञ्चालनमा आइहाल्छ,’ उनले भने ।२०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो । […]
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अहिलेको सरकारले थारु समुदायको उन्नति र प्रगतिको लागि अगुवाइ गर्ने बताएका छन् । त्यस्तै उनले थारु समुदायमाथि भइरहेका विभेद र असमानता सम्पूर्ण रुपमा समाप्त गर्नका लागि नीति र निर्णयका माध्यमबाट अगुवाइ गर्ने बताए । थारु कल्याणकारिणी सभाको २३ औं महाधिवेशनको शनिबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले […]
रूपन्देही । मायादेवी गाउँपालिका वडा नम्बर -७ बैरीहवा बस्ने ३५ वर्षीय राजु सहानीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार कुर्मी, २२ वर्षीय सुरज कहार र ५२ वर्षीय बहराई कहार रहेका छन् । पुरानो रिसइवीको कारण उनीहरूले […]