
Usbl-7
ksbl-7
Gsbr-6
Pbu
Rksr-7
Csbg-7
Gsbg-3
Msbg-2
Jsbr-3
Jsbg-7
महोत्तरी । कालीकोटको महावै गाउँपालिका वडा नम्बर –३ का वडाअध्यक्ष पदमबहादुर सिंहलाई शुक्रबार हिजो बेलुका स्थानीय युवाहरुको समूहले कुटपिट गरेका छन् । वडा अध्यक्ष सिंह आफ्नै घरमा बसिरहेको बेला चार जनाको समुहमा आएका युवाले कुटपिट गरेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले निकालेको विज्ञप्तीमा उल्लेख छ । गाउँपालिकाले घटनाको निन्दा गर्दै अनुसन्धान गरी कारबाही गर्न अनुरोध समेत […]
दाङ । नयाँ पाइला पुर्नस्थापना केन्द्रमा उपचार गराइरहेका उपचारार्थीहरुलाई शुक्रबार कानुनी शिक्षा प्रदान गरिएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमे, बिजौरीमा रहेको केन्द्रमा उपचार गराइरहेका उपचारार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि कानुनी शिक्षा प्रदान गरिएको हो । कार्यक्रममा जिल्ला सरकारी वकिल र जिल्ला अदालत दाङका न्यायधिसले उपचारार्थीलाई कानुनी शिक्षा प्रदान गरेको संस्थाका कार्यकारी निर्देशक सुरेश […]
काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । त्यस्तै सर्वोच्चको आदेशपछि प्रसाईंलाई रिहा गरिएको प्रहरीले जनाएको छ । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको […]
काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह र भरतबहादुर बोहोरा अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन् । शुक्रबार आज बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी सिंह र बोहोरालाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यस अघि गृह मन्त्रालयले मंसिर २८ गते नेपाल प्रहरीमा रिक्त दुई एआईजी […]
काठमाडौँ । नेपालमा मंकीपक्स संक्रमण पुनः देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा मंकीपक्स संक्रमण पुष्टि भएको हो । ‘साउदी अरबबाट बिहीबार स्वदेश आएका उहाँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो’, उनले भने, ‘अहिले उनको अवस्था सामान्य छ ।’ उनको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार […]
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको […]
दाङ । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भने बसमा सवार ११ जना यात्रु घाइते भएका छन् । बस पनि अनियन्त्रित भइ पल्टिएको छ । त्यस्तै मृत्युु हुनेमा मोटरसाइकल चालक स्थानीय ४४ बर्षीय दिलिप केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डीएसपी इश्वर थापाले जानकारी दिए । केसीको उपचारका क्रममा मृत्यु भएको […]
गुल्मी । आफ्नो पालिकाका सेवाग्राहीले सेवा नपाएको भन्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा मगरले जिल्ला प्रशासन कार्यालय गुल्मीको राहदानी शाखाको स्क्यानर तोडफोड गरेका छन् । बिहीबार स्क्यानर फुटेपछि राहदानीसम्बन्धी सेवा नै ठप्प भएको छ । तोडफोडपछि अध्यक्ष मगरलाई प्रहरीले नियन्त्रणमा लिएकोमा साँझ नै छुटेका छन् । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले टोकन प्रणालीमा राहदानी वितरण व्यवस्थित भए पनि […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले बाख्रा पालक कृषकहरुलाई नश्लसुधारका लागि उन्नत जातको बोयर बोका बुधबार बितरण गरेको छ। पालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियाेजना (भिटा परियोजना) अन्तर्गत बुधबार गढवा गाउँपालिकाका २२ जना बाख्रा पालक कृषकहरुलाई उन्नत जातको बोयर बोका वितरण गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले […]