
Rsb
Usb
Nsb
Ppu
Ssb
Fmb
Csb
Bsn
Tgp
jsb
Ksb
Ssb
Ksb
Rks
Gsb
Ksb

Tsb
Usb
Gsb
Hl1
Ssb

Rgu
ptl
Nps
महोत्तरी । कालीकोटको महावै गाउँपालिका वडा नम्बर –३ का वडाअध्यक्ष पदमबहादुर सिंहलाई शुक्रबार हिजो बेलुका स्थानीय युवाहरुको समूहले कुटपिट गरेका छन् ।
वडा अध्यक्ष सिंह आफ्नै घरमा बसिरहेको बेला चार जनाको समुहमा आएका युवाले कुटपिट गरेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले निकालेको विज्ञप्तीमा उल्लेख छ । गाउँपालिकाले घटनाको निन्दा गर्दै अनुसन्धान गरी कारबाही गर्न अनुरोध समेत गरेको छ ।
त्यस्तै वडाअध्यक्ष सिंहको टाउकोमा सात वटा टाँका लगाएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट पठाइएको प्रहरीले जनाएको छ ।
