
Rgp1
cjs
Unsku
Ggp
Gfs
Sgr
Lnp
Rgp
sbs
Djs
Pbu
pku
Pes
Srbpu

Sbs
Bbu
Asm
Ggd
Ssm
Ksm
nsb
Rgs
Gst
Bbbpu
Rgu
Wsp
Tsm
Sls
Vor
Rgu
Pvg
Hal
Rsb

Ptm
Gsb
Mks
Abd
Pls
sab
Syp
bbt
Bml
Rmb
Jmb
Jmb
Rpp
काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो ।
त्यस्तै सर्वोच्चको आदेशपछि प्रसाईंलाई रिहा गरिएको प्रहरीले जनाएको छ । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि प्रहरीले पक्राउ गरेको थियो ।
