दाङको तुलसीपुरमा भूमिहीन,सुकुम्बासी,अव्यवस्थित बसोबासीको जग्गा नापजाँच सुरु

दाङ । तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको जग्गा नाप नक्साङ्कनको कार्य सुरु गरेको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले आजदेखि जग्गा नाप्न सुरु गरेको हो । आयोग विघठन भएपछि वडा नम्बर ६बाटै सुरु गरिएको नापनक्साङ्कनको काम स्थगन भएको थियो । तुलसीपुर उपमहानगरपालिका भूमि शाखाका अमिन रितेश बस्नेतले यस अघि वडा नम्बर ६मा […]

कुलपानीको ३१ औँ साधारणसभा,सामुदायिक वनलाई उद्यमसंग जाेड्नुस् :अध्यक्ष भुसाल

दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका अध्यक्ष हरिप्रसाद भुसालले सामुदायिक वनलाई उद्यम र राेजगारसंग जाेड्नु पर्ने बताएका छन् । कुलपानी सामुदायिक वन उपभोक्ता समूह गढवा गाउँपालिका वडा नम्बर-१, बडहराकाे ३१ औं वार्षिक साधारणसभा तथा समूहकाे काठ गाेदाम घरकाे आज बिहिबार उद्घाटन गर्दै अध्यक्ष भुसालले यस्ताे बताएका छन् । उनले सामुदायिक वन समूहमा जाेडिएका […]

पत्रकार सदस्यता अब क्रियाशीलताको आधारमा वितरण हुन्छ : सचिव प्रियासन

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले अब पत्रकार सदस्यता क्रियाशीलताका आधारमा वितरण गरिने बताएका छन् । बुधबार दाङको राप्ती गाउँपालिका- २ हर्षेडाँडा पार्क लालमटियामा राप्ती प्रेस मञ्चले आयोजना गरेको नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा वनभोज कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले विगतमा पत्रकार सदस्यता वितरणमा विभेद भएको सन्दर्भ […]

आज शिक्षामन्त्री पन्तको शपथग्रहण हुदै

काठमाडौं । आज नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । उनलाई अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ । एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् । पद तथा […]

डाक्टरहरुले पनि थाले आन्दोलन,माग पुरा नभए १२ गतेदेखि स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा

काठमाडौँ । नेपाल चिकित्सक संघले २४ घण्टाभित्र सरकारले माग सम्बोधन नगरे स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै संघले चिकित्सा शिक्षा आयोगको १६ औँ पूर्ण बैठकको निर्णय कार्यान्वयन र शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानहरुमा एकै पटक म्याचिङ प्रक्रिया गरिनुपर्ने लगायतका माग सहित २८ दिनदेखि चिकित्सकहरु सडडक आन्दोलनमा छन् […]

नुवाकोटका ठग रसाेजको कालो कर्तुत दर्जनौं ब्यक्तीहरुबाट लाखौं रकम ठगी गरेर फरार

काठमाडौँ। नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १,तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न् । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै हिंड्ने रसोज तामाङ बागमती […]

लुम्बिनी विश्व शान्तिको सन्देश फैलाउने एक पवित्र भूमि हो:मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनीमा ‘लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ सुरु भएको छ । बुधबारबाट सुरु भएको सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी केवल ऐतिहासिक र पुरातात्विक स्थल नभई विश्व शान्तिको सन्देश फैलाउने पवित्र भूमि भएको बताएका छन् । उनले लुम्बिनीको संरक्षण, प्रचारप्रसार र दीगो विकासका […]

सरकारद्वारा वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याइने,जेठ २ बाट प्रि–बजेट छलफल

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्नेगरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार भएको छ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि उक्त मस्यौदा तयार पारेका हुन् । बजेट अधिवेशन सुरू हुनु २ दिनअघि भएको बैठकमा घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार […]

मिनि ट्रक दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु

डोटी । डोटीमा बुधवार बिहानै मिनि ट्रक दुर्घटना भएको छ । दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३४२८ नम्बरकोे खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका -१ गोल्डेनमा बिहान ६ बजेर ५ मिनेटमा दुर्घटनामा परेको हो । त्यस्तै […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]