
Rksr-7
Gsbr-6
Usbl-7
Msbg-2
Csbg-7
Jsbg-7
Jsbr-3
ksbl-7
Pbu
Gsbg-3
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह […]
दाङ । राष्ट्रिय जनमोर्चा, दाङको पाचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले गणेश आचार्यको अध्यक्षतामा २५ पूर्ण र ४ वैकल्पिक र ७ सल्लाहकार सहितको जिल्ला समिति चयन गरेको छ ।उपाध्यक्षमा महेश रिजाल,सचिव वसन्राज पाैडेल शर्मा,सह-सचिव कृष्णा राना र कोषध्यक्ष्यमा हरी खरेल चयन हुनु भएको छ । २ सदस्यीय सचिवालयमा शुक्रराज भण्डारी र […]
दाङ । राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला समिति दाङ देउखुरीको ५ औं जिल्ला सम्मेलन उद्घाटन सत्र एक कार्यक्रमको बीचमा शुक्रबार सम्पन्न भएको छ ।राजमो जिल्ला समिति दाङ देउखुरीका अध्यक्ष गणेश आचार्यको अध्यक्षता तथा राजमो महासचिव मनोज भट्टको प्रमुख आतिथ्यतामा दीप प्रज्ज्वलन गरेर सम्पन्न उद्घाटन सत्रमा ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारण गरिएको थियो। जिल्ला उपाध्यक्ष […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गतेदेखि पक्राउ परेकाहरुको आजदेखि अदालती बयान सुरु हुन लागेको हो। सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे,तत्काालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । युवराज पौडेलले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनेर रिट निवेदन दर्ता भएको हो । लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले बुधबार दर्ता गरेको हो । उक्त रिट निवेदनको पेसी जेठ १७ गते तोकिएको छ […]
दाङ । परम्परागत सोंच र अनुत्पादक प्रणालीका कारण नेपाली समाजमा बढिरहेको बेरोजगारीले अराजकता तथा बिकृती र बिसंगति बढाईरहेको लुम्बिनी प्रदेश सरकारका पुर्व स्वास्थ्यमन्त्री इन्द्रजित थारुले बताउनु भयो ।वर्तमान समाजले नयाँ प्रबिधिको अबलम्बन गर्न नसकिरहेको र पुरानो प्रबिधीलाई मन नपराएको कारण पनि बेरोजगारीको समस्या बढिरहेको उहाँले बताउनुभयो । वर्तमान अवस्थामा उत्पादनमुखि लगानी राज्यको पोलिसी रहेको र […]
काठमाडौं । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशमलाल चौधरीलाई सरकारले रिहा गर्ने तयारी गरेको छ। स्रोतका अनुसार हालै सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका चौधरीलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाइएको हो । उनलाई गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते राष्ट्रपतिबाट आममाफी दिलाउने प्रक्रिया अगाडि बढेको पाइएको छ। कैद मिनाहा गरी रिहाइका लागि डिल्लीबजार कारागार कार्यालय […]
दाङ । लुम्बिनी प्रदेशमा मन्त्रि परिषद विस्तार भएको छ । मुख्यमन्त्री डिल्ली चौधरीको क्याबिनेटमा आज तीन जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री चौधरीले कांग्रेस, जसपा, जनमतबाट एक एक जना गरी तीन जना थपेर सात सदस्सीय मन्त्रि परिषद बनाएका हुन् । कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बनेका छन् […]
कञ्चनपुर । कञ्चनपुरका आरक्ष पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफ्ना समस्याका बारेमा बताएका छन्। आइतबार परराष्ट्र मन्त्री एनपि साउद,एमाले सांसद तारालामा तामाङ,माओवादी प्रदेश सभा सदस्य ओम बिक्रम भाट लगायतको सहभागीता रहेको थियो ।आरक्ष पीडितले संकटकालको मौका छोपेर विस्थापित गरेको दुई दशक बढी समय बितिसक्दा न्यायिक पुर्नस्थापना नभएको भन्दै प्रधानमन्त्रीसमक्ष गुनासो गरेका थिए । छलफलपछि प्रधानमन्त्रीले […]