गढवामा काङ्ग्रेसको १०० दिने अभियान अन्तरगत बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ । नेपाली काङ्ग्रेसको १०० दिने अभियान अन्तरगत बृहत अन्तरक्रिया कार्यक्रम सोमबार गढवामा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस गढवा गाउँपालिका कार्यसमितिकाे आयाेजनामा नेपाली कांग्रेसकाे १०० दिने बिशेष अभियान अन्तरगतकाे बृहत सभा अन्तरक्रिया तथा सन्त नेता स्व.कृष्णप्रसाद भट्टराईकाे १०१ औं जन्म जयन्ती कार्यक्रम सम्पन्न भएकाे हो । गढवा कार्यसमितिका सभापति किरण पाैडेलकाे सभापतित्व तथा अभियानका […]

सरकारमाथि दबाब बढाउँदै माओवादी,देशैभरि खबरदारी सभा र सम्मेलन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले देशभरका पालिकास्तरबाट सरकारविरुद्ध खबरदारी बढाउन थालेको छ । माओवादीले १० कात्तिकमा सुरु गरेको पालिकास्तरीय खबरदारी सभा जारी राखेको छ । ‘सरकारका गलत कामविरुद्ध जनतालाई सचेत गराउन देशव्यापी खबरदारी आवश्यक परेको हाम्रो बुझाइ छ,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने । उनका अनुसार खबरदारी सभा र पालिका सम्मेलन अन्तिम चरणमा […]

सहकार्य गर्न यादवको संयोजकत्वमा मिश्र तथा हुसेन सम्मिलित वार्ता टोली गठन

काठमाडौं । जनता प्रगतिशील पार्टी नेपालले आज एक प्रेस विज्ञप्ति निकालि अन्य पार्टी संग सहकार्य गर्न डा. शिवजी यादव को संयोजकत्वमा ईश्वर दयाल मिश्र तथा मोहम्द साबिर हुसेन सम्मिलित वार्ता टोली गठन गरेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ । देशको वर्तमान परिस्थिति जटिलतातर्फ उन्मुख छ । बिग्रिदो अर्थतंत्र झन गिर्दो अवस्थामा छ र यो […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिमा डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले आज पाएका छन् । रास्वपाको सोमबार आज बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए । कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी […]

दाङमा नेविसंघको १५ दिने सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियान सुरु

दाङ । नेपाल विद्यार्थी संघको १५ दिने सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियान दाङमा सुरु भएको छ । नेवि संघको १२ औं महाधिवेशनको प्रारम्भिक तयारी स्वरूप जिल्लामा सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियान आइतवारदेखि सुरु भएको हो । नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेलको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीको प्रमुख आतिथ्यता […]

तरुण दलका नेताहरुलाई गुण्डागर्दीमा संलग्न ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान

काठमाडौं । दरबारमार्ग स्थित लिक्विड लाउञ्जमा शुक्रबार बेलुका बैतडीका रमेश भट्टमाथि निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका तरुण दलका केन्द्रीय सदस्य सहित आठ जनालाई प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाएको छ । पीडित युवक गम्भीर घाइते भएपछि प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान थालेको हो । प्रहरीले तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङ, […]

रवि लामिछानेको हिरासत भित्रको फोटो ‘सार्वजनिक गर्ने’ निकोलस भुसाल पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोप लागेका निकोलस भुसाल पक्राउ परेका छन् । त्यस्तै उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट आइतबार साँझ पक्राउ गरेको हो । आजैमात्र उनी बुटवलबाट काठमाडौं आएको सूचनाका आधारमा भुसाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख […]

नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले कार्यकर्ता भेटघाट गर्ने

दाङ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्राधिकार भित्र प्रत्यक पालिकामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । क्षेत्रिय समितिको शनिबार लमहीमा सम्पन्न बैठकले देउखुरीका ४ पालिकामा ८ गतेदेखि ११ गतेसम्म विशेष कार्यकर्ता भेटघाटको आयोजना गर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम देशैभर कार्यक्रम भईरहेको र […]

रवि लामिछानेको बयान-विश्वास गरेर हस्ताक्षर गरेँ, चेकको दुरुपयोग भयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियाबाट प्रयोग भएका चेकहरू दुरुपयोग भएको दाबी गरेका छन् । गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राईले आफूलाई समेत झुक्याएर गुमराहमा राख्ने काम भएको हुनसक्ने बयानका क्रममा भनेका हुन् । रवि सहितका व्यक्तिहरूविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]