
Gsbg-3
ksbl-7
Msbg-2
Gsbr-6
Jsbg-7
Pbu
Jsbr-3
Csbg-7
Usbl-7
Rksr-7
कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुले निर्वाचन आयोग कार्यालय कपिलवस्तुलाई जनप्रतिनिधिले तिर्ने जरिवाना अस्वभाविक भन्दै ज्ञापन-पत्र बुझाएको छ । २०७९ सालमा सम्पन्न भएको स्थानीय चुनावमा जनप्रतिनिधिहरुलाई ३० दिनभित्रै निर्वाचन आयोगमा बुझाउनु पर्ने चुनाव खर्च विवरण कारणबस समयमा बुझाउन नसकेका उम्मेदवारहरुको नाम निर्वाचन आयोगले सार्वजनिक गर्दै अस्वाभाविक,अव्यवहारिक जरिवाना निर्धारित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जिल्ला अध्यक्ष नारायण […]
दाङ । अखिल नेपाल रास्टिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले दाङ जिल्लाको राप्ती गापा वार्ड नं २ को लालमटियामा संगठन विस्तार गरेको छ । सो वडामा रहेका श्री आदर्श नमूना माविमा कुशल उपाध्यायको अध्यक्ष्यतामा ४१ सदस्यीय र एरावती आदर्श बहुमुखी क्याम्पसमा सरिता पुनको अध्यक्षतामा इकाई समिती चयन गरेको हो । २ वटै कार्यक्रम लाई सम्बोधन […]
काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसर पारेर आज बिहान काठमाडौं वाकाथन अर्थात बिहानी पैदलयात्रा गरेको छ । बिहान ७ बजेदेखि बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको पदयात्रा वसन्तपुरमा गएर टुङ्गिएको हो। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफैँले पदयात्राको नेतृत्व गरेका थिए । ‘संविधानको सात वर्षे यात्रा, युवा सँगसँगै पदयात्रा’ नाम […]
दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी मंसिर ४ गते हुन थाले प्रदेश सभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं २ (ख) बाट ६ जनाको नाम सिफारिस गरेको छ । माओवादी निर्वाचन क्षेत्र समन्वय समिती २ (ख) को बैठकले तुलसी डाँगी (मिलन), मिना बुढा, श्रीधर पौडेल, बुद्धि प्रकाश चौधरी (सचिन), राजबहादुर परियार र […]
दाङ । विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को जिल्ला भेला असोज ८ गते हुने भएको छ । भेला जिल्लाको लमहीमा हुने भएको छ । संगठनको विहिबार बसेको जिल्ला समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘संगठन लाई ब्यबस्थित र पुरनगठन’ को लागि जिल्ला भेला असोज ८ गते भेला कार्यक्रम गर्ने निर्णय […]
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुद्दा फिर्ता लिने सरकारको निर्णयको स्वागत गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले मुद्धा खारेजीबारे निर्णय गरेको भन्दै सरकारलाई धन्यवाद पनि दिएको छ। मन्त्रिपरिषद बैठकले प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्धाहरुलाई यथाशीघ्र फर्छ्यौट गर्न र कानुनसंग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी […]
बारा(सिमरा) । सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबंधन आवस्यक रहेको बताएका छन् । सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको भन्दै मन्त्री चौधरीले भने, ” काङ्ग्रेस र कम्युनिस्ट फरक धारका पार्टी भए संविधान जोगाउन मिल्नुपरेको छ । […]
कपिलवस्तु । निर्वाचनका बेला देखिने नेताहरुलाई जनताले फेरि जवाफ दिने कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाहले ठाेकुवा गर्नु भएकाे छ । पचीसाैं बर्षदेखि राज्य स्थानीय जनप्रतिनिधि विहिन रहे तापनि कपिलवस्तु क्षेत्र ३ मा न्यून बजेटमा पनि आफ्नाे पहुँच र सहकार्यले बिकासका विभिन्न याेजनाहरु सम्पन्न गराएकाे सांसद अभिषेक प्रताप शाहले बताउनुभयाे । सांसद […]
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनसरोकारका चारवटा मुद्दा लिएर निर्वाचन जाने बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङले आइतबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले जनसरोकारका विशेष तः चारवटा मुद्दा हुने र ती मुद्दा लिएर एमाले आउने मंसिर ४ को निर्वाचनमा जाने बताउनुभयो । उहाँको भनाईमा पहिलो मुद्दा स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको […]