
Msbg-2
Rksr-7
Gsbg-3
Jsbr-3
ksbl-7
Usbl-7
Jsbg-7
Csbg-7
Gsbr-6
Pbu
कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तुमा जारी नवौं महाधिवेशनले महासचिवमा पुनः नेत्र विक्रम चन्द विप्लवलाई चयन गरेको छ । विप्लवको नेतृत्वमा ८१ सदस्य पूर्ण केन्द्रीय समिति निर्वाचित गरेको हो । अधिवेशनले ८१ जनाको पूर्ण केन्द्रीय समितिमा ३ पछि थप्ने गरी ७८ जनालाई निर्वाचित गरेको छ भने ४५ जना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित गरेको छ। यस्तै […]
दाङ । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा गढवा गाउँपालिका सह-इञ्चार्ज आरडी यादव (रामदास) नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी भित्र झुट र बेइमानी मात्रै भएकाे भन्दै माओवादी परित्यागगरि एमाले प्रवेश गरेका हुन् ।` माओवादी आन्दाेलनमा लागियाे । तर, त्यहाँ झुठ र बेइमानी मात्रै अरु केही छैन´उनले भने-`पार्टी भित्र सिद्धान्त विपरीत नाताबाद,चाकडी […]
दाङ । दाङ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मि बढ्दाे छ । एमाले प्रतिकाे आकर्षण बढेकाे छ । चुनावी अभियानका क्रममा विभिन्न राजनीतिक दल परित्यागगरि एमालेमा प्रवेश गर्नेकाे लहर चलेकाे छ । राजपुर गाउँपालिका – २ बेलामा साेमवार आयाेजीत कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्यागगरि चर्चित नेता अम्मर गिरी एमालेमा प्रवेश गर्नु भएको छ । गिरी […]
दाङ । दाङ निर्बाचन क्षेत्र नम्बर १ मा निर्बाचन परिचालनका लागी पाँच दलिय सयुक्त लोकतान्त्रिक बाम गठबन्धनले विभिन्न २८ वटा उपसमितिहरु गठन गरेको छ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश शभा निर्बाचनलाई सु-ब्यबस्थित तरिकाले सम्पन्न गर्न उक्त समितिहरु गठन गरिएको हो । जस अन्तर्गत सघीय निर्बाचन परिचालन समितिको सयोजकमा नेकपा एसका सुरामणि […]
धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले गठबन्धनका साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कैलालीका २ जनाका लाई कारबाही गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई कारबाही गरेको जनाएको छ। त्यस्तै कैलाली संघीय निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा (१) बाट प्रदेश सभा सदस्यमा बागी उम्मेदवारी दिएका भोजराज सापकोटा र कैलाली संघीय निर्वाचन क्षेत्र ५ […]
रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीमाथि उम्मेदवार अपहरण गरेको आरोप लगाइएको छ । मुख्यमन्त्री केसीमाथि माओवादी छाडेर दाङ क्षेत्र नं १ प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका टंक विष्टलाई अपहरण गरेको उनका परिवारले आरोप लगाएका हुन् । टंककी बुहारी गौरी विष्टका अनुसार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले मुख्यमन्त्री केसीले बोलाएको भनेर घरमै आएर लगेका थिए । त्यसपछि […]
पोखरा । मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि दीपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो । कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । तर मनोनयन […]
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न दिनेछ । निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको निर्वाचन आयोगका […]
रोल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मंसिर ४ को निर्वाचनमा उमेदवार बन्न पाएनन् । उनी आवद्ध दल नेकपा माओवादी केन्द्र रोल्पाले उनलाई प्रतिनिधि सभा र प्रदेश सभा (ख) दुवै तर्फ सिफारिस गरे पनि पार्टी केन्द्रले टिकट नदिंदा उनी आसन्न निर्वाचनमा उमेदवार हुनबाट बन्चित भएका हुन् । सिट बाँडफाँटको क्रममा पाँच दलीय गठबन्धनले रोल्पाको प्रतिनिधि […]