
Rgp
Sdc
Ggp
Ggp
Lnp
Ksbus
Msbus
Asbus
Ksbus
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विनाजानकारी अनुपस्थित पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ । अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करीब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट आज हटाइएको सूचना दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए ।कोरोनाको महामारी संक्रमणका बेला जनतालाई सेवा दिनुपर्नेमा सेवा छाडेर अस्पतालमा समेत जानकारी नदिएकाले […]
रुपन्देहीको भैरहवामा पनि कोरोना भाइरस संक्रमणको परीक्षण सुरु भएको छ । यहा आइतबार साँझदेखि कोरोना भाईरसको परीक्षण थालिएको हो। आजै एउटा परीक्षण गरिएको छ । जसको रिपोर्ट नेगेटिभ आएको छ । सोमबार देखि नियमित परीक्षण सुरु हुने भएको छ ।शुक्रबारदेखि नै परीक्षण हुने भनिए पनि प्रवाधिक कारणले गर्दा ढिलो भएको थियो । सरकारले प्रदेश ५ […]
गुल्मी जिल्लामा बिभिन्न स्थानीय तहमा ३०८ शैयाको आइसुलेनसन वार्ड स्थापना गरिएको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन र बिरामीको उपचार गर्नको जिल्लाका १२ वटा स्थानीय तह मध्ये ११ स्थानीय तहले आइसुलेसन वार्डको स्थापन भएको हो । २ नगर १० गाउँपालिका रहेको गुल्मीमा ११ वटा स्थानीय तहले आइसुलेसन वार्डको स्थापन […]
प्युठान । कोरोना भाइरसको निगरानी गर्न छिमेकी मुलुक भारतबाट घर फर्किएका २६ जनालाई प्युठानका बिभिन्न क्वारेन्टाइनमा राखिएको छ । बिहिवार सम्म १ हजार ९ सय ९१ जना नागरिक प्युठान भित्रीएका छन। भारतबाट मात्रै दुई सय २६ जना आएका थिए। त्यस मध्ये जम्मा २६ जनालाई क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाईन पठाउनुअघि प्युठान भित्रने मुख्य नाका सरुमारानी […]
काठमाडौँ महानगरपालिकाले बुधबारबाट सुरु गरेको किटनाशक औषधी छर्किने कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ । तीन ओटा क्षेत्रलाई आधार मानेर सुरु गरेको यो कार्य आज पनि निरन्तर रहेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभएको छ । उहाँले सिमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधी छर्किने कामलाई निरन्तरता दिइरहेको बताउनुभयो ।‘सिमित स्रोत–साधनका […]
प्यूठान। कोरोना भाईरस कोभिड–१९ को सङ्क्रमणबाट जोगिन जिल्लाका ९ वटै स्थानीय तह पूर्व तयारीमा लागेका छन् । जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकाले कोरोना विशेष अस्थायी अस्पतालदेखि गाउँघरमा सचेतना जगाउनेसम्मको काममा सक्रियता देखाएका छन् । उनिहरुले स्थानिय स्तरमै शंकास्पद बिरामीको उपचारका लागि क्वारेन्टाइन कक्ष समेत तयारी अबस्थामा राखिएको छ ।(कोभिड १९) को जोखिमबाट बच्न पूर्वतयारी […]
गुल्मीको सदरमुकाम तम्घासमा बिद्यालयममा १६ शैयाको आइसुलेनसन वार्ड स्थापना गरिएको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन र बिरामीको उपचार गर्नको लागि जिल्लामै पहलोपटक रेसुङ्गानगरपालिका स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा १६ शैयाको आइसुलेसन वार्डको स्थापन भएको हो । विश्वब्यापि रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गरी पुर्व तयारीको रुपमा आइसुलेसन कक्षको […]
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ११ जर्गाहमा १ सय शैयाको कोरोना भाइरस उपचार केन्द्र क्वारेन्टाइन वार्ड तयार गरिएको छ । सुनवल नगरपालिका र प्रहरी युक्ति तालिम महाबिद्यालय सुनवलको संयुक्त सहकार्यमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ रोकथामका लागि क्वारेन्टाईन वार्ड तयार गरिएको हो।कुनै बिरामीमा कोरोनाको लक्ष्यण देखिएमा तिनलाई यो वार्डमा राखेर उपचार […]
संभावित कोरोना संक्रमणलाई ध्यानमा राख्दै चितवनको भरतपुर महानगरपालिकामा ७२ घण्टामा ७० शैयाको अस्थाई अस्पताल निर्माण सम्पन्न गरिएको छ ।महानगरपालिकाकी मेयर रेणु दहालले ७२ घण्टामा कोरोना विशेष अस्पताल तयार गरिसकिएको जानकारी दिइन् ।अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित छ। अस्पताल आजै शुक्रवारबाट विरामी भर्ना गर्न मिल्ने बताईएको छ ।कोरोनाको शंका लागेका विरामीलाई मात्र त्यहाँ राखिनेछ ।अस्पतालमा […]