Sidha Patra शनिबार, साउन १६, २०८३

काठमाडौँ । भूमि प्रशासन कार्यालय लगनखेलमा कार्यरत पाँच जना तीन लाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् ।

त्यस्तै,पक्राउ पर्नेमा तीन जना कर्मचारी र दुई जना लेखापढी व्यवसायी रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार नायबसुब्बा उत्तम कुँवर,विशाल सुन्दास,राजकुमार मगरसहित लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवाल पक्राउ परेका हुन् ।

जग्गाको बकसपत्र गराउने भन्दै सेवाग्राहीसँग तीन लाख घुस लिएको अवस्थामा उनीहरु शुक्रबार ललितपुर ४ स्थित एक होटलबाट पक्राउ परेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । साथै स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ पनि बरामद भएको अख्तियारले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]