
Djs
Sgr
Pbu
Lnp
Srbpu
Gfs
pku
Unsku
sbs
Pes
Rgp1
Ggp
Rgp
cjs

Hal
Rgu
Wsp
Sls
Rgu
nsb
Ksm
Bbu
Tsm
Vor
Asm
Rgs
Bbbpu
Sbs
Pvg
Rsb
Ssm
Gst
Ggd

Abd
Pls
bbt
Ptm
Gsb
Bml
Rmb
Syp
Mks
Jmb
Jmb
sab
Rpp
सुनसरी । प्रहरीले ३ किलो यार्सागुम्बासहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ रावाबेशी गाउँपालिका-४ बस्ने २७ वर्षीय समिर गुरुङ लगायत दुईजना रहेका छन् । उनीहरुलाई ईटहरी उपमहानगरपालिका-६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बासहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय तरहरामा बुझाइएको छ । अनलाइनखबर
