
Gsl
Ratbs
Pbu
Ddhbs
Amb
Rbs
Syees
Nssbus7
Gsbus
gms
syysr
Jsbus
Bksbus5
Csbus
dsbus
Ssbus

Gst
Wsp
Sls
Rgu
Tsm
Ksm
nsb
Bbu
Ggd
Hal
Vor
Rsb
Ssm
Pvg
Rgu
Bbbpu
Rgs
Sbs
Asm

Rpp
Mks
Rmb
Gsb
bbt
Pls
Bml
Syp
sab
Jmb
Ptm
Abd
Jmb
दाङ । नेकपा माओबादी केन्द्र विद्यार्थी संगठन अखिल क्रान्तिकारी दाङको २२ औँ जिल्ला सम्मेलनले कल्याण अधिकारीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
घोराहीको साई मन्दिरमा आज भएको भेलाले नयाँ नेतृत्व चयन गरेको हो । अखिल क्रान्तिकारीको उपाध्यक्षमा गिरबहादुर महराm निश्चल केसी, हिमाल महरा, डिभाईड शर्मा र खगेन्द्र जिएमलाई चयन गरिएको छ ।
त्यसैगरी, सचिबमा गोविन्द मल्ल, सहसचिबमा मोहनराज भुसाल, रामचन्द्र बुढा, भुवन केसी, यामकुमारी विक र कोषाध्यक्षमा हिरालाल ओलीलाई चयन गरिएको छ । अखिल क्रान्तिकारीका निबर्तमान जिल्ला अध्यक्ष जंगबहादुर रोकाको अध्यक्षता एवं अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष दिपेश पुनको प्रमुख आतिथ्यतामा सम्मेलनको उद्घाटन गरिएको थियो ।
त्यस्तै कार्यक्रममा उपाध्यक्ष पुनले ज्यानको बाजी राखेर लिएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा कार्यान्वयन गर्ने जिम्मेवारी युवा विद्यार्थीको काँधमा आएको भन्दै विचलित नहुन आग्रह गरेका छन् । विद्यार्थीहरुको सवाल र समसामयिक राजिनितिक विषयमा आफुहरुको भूमिकाबाट पछि नहट्न समेत उनले आग्रह गरेका छन् ।
