Sidha Patra आइतबार, भाद्र २७, २०७८

दाङ । लुम्बिनी प्रदेश सरकार लगायत दाङका चार वटा पालिकाहरुले आईतबार सार्वजनिक विदा दिएका छन् । आईतबार थारु समुदायको महान पर्व अट्वारीको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका,घोराही उपमहानगरपालिका, लमही नगरपालिका र दंगीशरण गाउँपालिकाले आज एक दिन सार्वजनिक विदा दिएका हुन्।

त्यस्तै थारु जातिहरुको बाहुल्यता भएका पालिकाहरुमा आज अट्वारी पर्वको लागि सार्वजनिक विदा दिएको संवन्धित पालिकाहरुले बताएका छन् । स्थानिय तहहरुले दिएको बिदा उनिहरुको मातहतमा रहेका शाखा, महाशाखा, संस्थाहरु लागु हुने छ । थारु समुदायहरुले यो पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]