
Fmb
Gsb
Tgp
Ksb
Rks
Rsb
Ssb
jsb
Ksb
Nsb
Csb
Bsn
Ksb
Ssb
Ppu
Usb

Gsb
Usb
Tsb
Hl1
Ssb

Nps
Rgu
ptl
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–नौबिसे सडक बन्द भएको छ । प्रहरीका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगीमारामा सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी नै बन्द भएको हो ।
अहिले पहिरो हटाउनका लागि सडक विभागको टोली आवश्यक उपकरणसहित फिस्लिङबाट खटिएको छ । ठूलो पहिरो खसेकाले सडक खुलाउन केही समय लाग्ने सडक विभागले जनाएको छ ।
