सागर थापा सोमबार, भाद्र ०७, २०७८

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीको कमान्डमा छड्के चेकजाँच भएको छ ।

जिल्ला भित्रै सार्वजनिक सवारी साधन तथा निजि सवारी साधनहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चेकजाँच गर्ने क्रममा अटो ई-रिक्सा कागजपत्र साथमा नबोकेका लाइसेन्स नभएका १८ वर्ष उमेर नपुगेका ब्यक्तिहरुले चलाएको ७० वटा अटो ई-रिक्साहरुलाई नियन्त्रणमा लिई ट्राफिक नियम अनुसार आवश्‍यक कारवाहि गरि निजहरुलाई सचेत गरेर छोडिएको बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनु भएको छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]