
Lnp
Rgp1
pku
Unsku
Rgp
Srbpu
Pbu
Sgr
Ggp

Ssm
Tsm
Ggd
Rgu
Sls
Sbs
Vor
Bbbpu
Pvg
Wsp
Rsb
Bbu
Ksm
nsb
Rgs
Rgu
Asm
Hal
Gst

Jmb
Ptm
Rmb
Mks
Gsb
Bml
sab
Pls
Jmb
bbt
Syp
Abd
Rpp
दाङ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १, बागमती , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । राती पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरोको जोखिम रहेकाले नदीनाला र खहरे आसपास बसोबास गर्नेहरुलाई आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।
