
Rks
Rsb
Ssb
Usb
Fmb
Bsn
Ksb
Ksb
Gsb
Ssb
jsb
Ppu
Tgp
Csb
Nsb
Ksb

Hl1
Gsb
Tsb
Ssb
Usb

Nps
Rgu
ptl
दाङ । दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले आफु शाषक नभई जनताको सेवक भएर काम गर्ने बताएका छन् । रिर्पोटस क्लवले तुलसीपुरमा बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले कसैको लोभ लालचमा परेर काम नगर्ने बताए ।
दाङको समृद्धी सुशासन र विकासका लागि आफु प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । रिर्पोटस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञ बहादुर बुढा, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम बहादुर चालिसे, रासस प्रमुख नारायणी रजौरे लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण रिर्पोटस क्लवका महासचिव बिमल गौतमले जानकारी दिए । तुलसीपुर अनलाइनबाट
