
Rsb
Ksb
Bsn
Usb
Gsb
Ksb
Ksb
Fmb
Ppu
Nsb
Ssb
jsb
Ssb
Tgp
Rks
Csb

Hl1
Gsb
Tsb
Usb
Ssb

ptl
Rgu
Nps
दाङ । भर्खरै सरुवा भएका दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले कार्यभार आजदेखि सम्हाल्नु भएको छ । उहाँले सोमबार मात्र दाङ आएर कार्यभार सम्हाल्नु भएको हो । उहाँ जिल्लाको शुसासन, विकास र समृद्धितर्फ प्रतिबद्ध रहेको बताउनु भएको छ ।
कुरुम्वाङ बाँकेमा हुँदा अबैद्य उत्खनन् कार्य रोक्न सक्रिय रहेको भन्दै चौतर्फी प्रशंसा हुने गरेको छ । यस अघिका सीडीओ ४/४ महिनामै सरुवा भएका थिए । दाङमा अबैद्य उत्खनन् कार्य समस्याका रुपमा देखिएको छ । यस्तै मंगलबारदेखि जिल्लामा लकडाउन सकिदैछ । मंगलबार नै यस विषयमा कोभिड–१९ संकट व्यबस्थापन केन्द्रको बैठक बस्ने भएको छ ।
