Sidha Patra सोमबार, आषाढ १४, २०७८

दाङ । भर्खरै सरुवा भएका दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले कार्यभार आजदेखि सम्हाल्नु भएको छ । उहाँले सोमबार मात्र दाङ आएर कार्यभार सम्हाल्नु भएको हो । उहाँ जिल्लाको शुसासन, विकास र समृद्धितर्फ प्रतिबद्ध रहेको बताउनु भएको छ ।

कुरुम्वाङ बाँकेमा हुँदा अबैद्य उत्खनन् कार्य रोक्न सक्रिय रहेको भन्दै चौतर्फी प्रशंसा हुने गरेको छ । यस अघिका सीडीओ ४/४ महिनामै सरुवा भएका थिए । दाङमा अबैद्य उत्खनन् कार्य समस्याका रुपमा देखिएको छ । यस्तै मंगलबारदेखि जिल्लामा लकडाउन सकिदैछ । मंगलबार नै यस विषयमा कोभिड–१९ संकट व्यबस्थापन केन्द्रको बैठक बस्ने भएको छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]