
Pes
Rgp
Djs
Unsku
cjs
pku
Ggp
Pbu
Rgp1
Sgr
Gfs
sbs
Lnp
Srbpu

Tsm
Rgu
Asm
Ssm
Gst
Ksm
Pvg
Rsb
Rgs
Sls
Bbu
Bbbpu
Rgu
Ggd
Sbs
nsb
Wsp
Hal
Vor

sab
Bml
Mks
Pls
Rmb
Gsb
Jmb
Abd
Jmb
Ptm
bbt
Rpp
Syp
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार चार सय ४२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय २१ जना र चार हजार दुई सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार २१ जना गरी दुई हजार चार सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार चार सय ५६ जना सङ्क्रमणमुक्त भएका छन् । याेसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पाँच लाख ५६ हजार सात सय ९८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टा र थप विवरण प्राप्तसहित ५१ जना काेराेना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म आठ हजार सात सय २६ जनाको ज्यान गएको छ । अहिले नेपालमा ५५ हजार पाँच सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा पाँच सय ४८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डाैमा चार सय ५०, भक्तपुरमा २५ र ललितपुरमा ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
