
Pes
Djs
sbs
cjs
pku
Srbpu
Unsku
Lnp
Rgp
Gfs
Pbu
Ggp
Sgr
Rgp1

Hal
Bbbpu
Ssm
Vor
Wsp
Sls
Rsb
Tsm
Asm
nsb
Bbu
Sbs
Ksm
Rgu
Pvg
Rgu
Rgs
Ggd
Gst

Gsb
Jmb
Pls
Jmb
Bml
Rpp
bbt
sab
Mks
Rmb
Syp
Abd
Ptm
काठमाडौं । पछिल्लो २४ घण्टामा १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै देशैभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै मंगलबार मात्रै ५ हजार १ सय ५३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । १२ हजार ६५ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ८ सय ७० र ५ हजार ६ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै २४ घण्टामा ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
