
Gst
Gipsg
Pbu
Sebsg
Gmssl
Unsku
Gsg
gst
Gipsg

Sls
Wsp
Ksm
Asm
Rgu
Gst
Rgu
Ssm
Bbu
Bbbpu
Tsm
Rgs
Ggd
Hal
Sbs
Rsb
Pvg
nsb
Vor

Jmb
Mks
sab
Pls
Ptm
Gsb
Rmb
Abd
Bml
Rpp
Jmb
Syp
bbt
दाङ । कोभिडको महामारीका बेला लगाइएको निशेधाज्ञामा मानिसहरु घरमै बसेर पुर्णरुपमा निशेधाज्ञाको पालना गरिरहेका छन तर काम गरेर साझ बिहानको जोहो गर्ने परिवारलाई यतिबेला साझ बिहानको छाक कसरी जोहो गर्ने भन्ने समस्या छ ।
यसैबिच सोोमबार राप्ति गाउपालिका वडा नम्बर १ भालुबाङ्ग हाल रोजगारीको सिलसिलामा जापानमा रहनु भएका डिलबहादुर बस्नेत र भाई मनोज बस्नेत द्वारा यस्तै समस्यामा परेका परिवारलाई राहत वितरण गरेको हो ।
त्यस्तै राप्ति गाउपालिका १ भालुबाङ्गका अती विपन्न ५३ घरधुरीका घर परिवारलाई उहाँकी आमा थुमा बस्नेतद्वारा उहाँकै घरमै राहत वितरण गरिएको थियो ।
