
Lnp
Ggp
Gfs
Unsku
Srbpu
Pbu
Djs
sbs
Rgp1
cjs
Sgr
pku
Rgp
Pes

Asm
Vor
Wsp
Ggd
Ksm
Ssm
Bbbpu
Rgu
Gst
Tsm
Rgs
Bbu
Rgu
nsb
Sls
Hal
Rsb
Pvg
Sbs

Mks
bbt
Jmb
Bml
Syp
sab
Rpp
Jmb
Pls
Abd
Rmb
Gsb
Ptm
डडेल्धुरा । डडेल्धुरा अस्पतालमा कोरोना संक्रमणको उपचारत श्रीमानको मृत्यु भएपछि कुरुवा बसेकी श्रीमतीले आत्महत्या गरेकी छिन् । डडेल्धुरा अस्पताल डडेल्धुरामा कोरोनाको उपचार गराइरहेको बाजुरा जिल्लाका सुरेश कठायतको मुत्यु भएपछि उनकी श्रीमती सरिताले अस्पताल नजिकैको एक जङ्गलमा झुण्डिएर आत्महत्या गरेकी हुन ।
यस्तै बाजुरोको छेडेदह गाउँपालिका वडा नं.७ का २८ वर्षीय सुरेशलाई थप उपचारका लागि जेठ २ गते डडेल्धुरा अस्पताल ल्याइएको थियो । शनिबार उपचारको क्रममा सुरेशको मृत्यु भएपछि कुरुवा वस्न आएकी श्रीमतीले रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन । चिकित्सकले मृत घोषणा गर्नुपुवै नै आईसियु कक्षबाट विहानै बेपत्ता भएकी उनलाई बेलुका ५ बजेतिर अस्पताल नजिकै रहेको जंगलमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
