
Sgr
Srbpu
pku
cjs
Pes
Djs
Pbu
Unsku
Lnp
sbs
Rgp
Ggp
Gfs
Rgp1

Pvg
Asm
Sls
nsb
Gst
Ksm
Tsm
Vor
Rgu
Rgs
Bbbpu
Sbs
Hal
Ggd
Ssm
Rsb
Rgu
Wsp
Bbu

bbt
Jmb
Syp
Abd
sab
Gsb
Rmb
Rpp
Bml
Ptm
Pls
Mks
Jmb
दाङ । देउखुरीको गढवा बजार स्थित युनिक मोवाइल तथा इलेक्ट्रोनिक्स पसलका प्रोपाइटर बिमला शर्मा बोहराले गढवा गाउँपालिकाको कोभिड विशेष आइसुलेशनमा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्नु भएको छ ।
आइतवार बिमला शर्मा बोहरा र निजका पति देउखुरी उद्योग बाणिज संघका सदस्य लुमाकान्त बोहराले गढवा गाउँपालिकाले तयार गरेको कोभिड अस्थायी अस्पतालमा पुगेर इन्चार्ज सुर्य नारायण यादवलाइ १० हजार ५ सय ५५ रुपैया बराबरको पिपिइ सेट,मास्क,हेण्ड बाँस,ग्लोब्स र सेनेटाइजर प्रदान गर्नु भएको हो ।
