
Lnp
Srbpu
Djs
Rgp1
cjs
Sgr
Ses
Unsku
Gfs
pku
Pbu
Ggp
Rgp
Pes

Ksm
Ggd
Tsm
Pvg
Wsp
Ssm
Gst
Asm
Vor
nsb
Rgs
Sls
Rgu
Sbs
Hal
Rgu
Rsb
Bbu
Bbbpu

Mks
Ptm
Syp
Pls
bbt
sab
Gsb
Jmb
Abd
Bml
Rmb
Jmb
Rpp
काठमाडौँ । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । दुई जना नेकपा माओवादी केन्द्रका सांसदले राजीनामा पनि दिएका छन् माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले सोमबार मुख्यमन्त्री कार्यालयमा राजीनामा पत्र दिएका हुन् । दुबै मन्त्रीले संयुक्त रूपमा राजीनामा पत्र बुझाएका छन् ।
त्यस्तै केसीलाई भावी मुख्यमन्त्रीमा प्रस्तावसमेत गरिएको छ । केसी आन्तरिक मामिला मन्त्री थिए भने सामाजिक विकास मन्त्री बराल रहेका थिए ।
