Sidha Patra शुक्रबार, भाद्र ०५, २०८३

बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोध गर्दै सिरहाको गोलबजारमा शुक्रबार आज युवाहरुले प्रदर्शन गरेका छन् ।

इलाका प्रहरी कार्यालय गोलबजार अगाडिबाट सुरु भएको र्‍याली भूमिजा अस्पतालको गल्ली हुँदै गोलबजारको मुख्य चोक गोलपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

त्यस्तै,प्रदर्शनकारीहरुले हातमा ब्यानर तथा प्लेकार्ड बोकेर ‘गरिमा बहिनीलाई न्याय दे’, ‘बालेन सरकार न्याय दे’, ‘गृहमन्त्री न्याय दे’, ‘हत्यारालाई कारबाही गर’, ‘बलात्कारीलाई फाँसी दे’, ‘राजनीतिक सम्झौता चल्दैन’, ‘पीडित परिवारलाई न्याय दे’, ‘नारीमाथिको अन्याय बन्द गर’, ‘नारीमाथिको हिंसा सहँदैनौँ’ लगायतका नारा लगाएका थिए ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]