निराजन यादव मंगलबार, आषाढ ३०, २०८३

दाङ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय गढवाको आयोजनामा लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

गढवा गाउँपालिका–६, गढवामा आयोजित कार्यक्रममा स्थानीय भद्रभलादमी, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा लैङ्गिक हिंसाको रोकथाम, महिला तथा बालबालिकाको अधिकार, घरेलु हिंसाका कानुनी पक्ष,हिंसा न्यूनीकरणका उपाय तथा समुदायको भूमिकाबारे जानकारी प्रदान गरिएको थियो । सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै हिंसामुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

त्यस्तै,इलाका प्रहरी कार्यालय गढवाले समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]