
Unsku
Srbpu
Djs
Lnp
Gfs
Pbu
Pes
sbs
Sgr
Rgp
cjs
Rgp1
pku
Ggp

nsb
Pvg
Rgu
Ssm
Bbbpu
Sls
Vor
Ksm
Rgs
Rsb
Ggd
Rgu
Wsp
Sbs
Bbu
Asm
Tsm
Gst
Hal

Syp
Bml
Rmb
Rpp
Gsb
Jmb
Pls
Abd
sab
bbt
Mks
Ptm
Jmb
दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्ष २०८३\०८४ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार बसेको बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । सरकारले आगामी जेठ ११ गते नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
त्यस्तै,बैठकले निता पोख्रेल अर्याललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । यस्तै,प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा इञ्जिनियर छविराज पोख्रेललाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।
