
sbs
Srbpu
Lnp
Pes
Rgp
Sgr
cjs
Djs
Rgp1
pku
Pbu
Unsku
Gfs
Ggp

Tsm
Ssm
Ggd
Bbu
Sls
Sbs
nsb
Rgu
Vor
Wsp
Bbbpu
Ksm
Pvg
Gst
Asm
Rgs
Hal
Rgu
Rsb

Jmb
Rmb
Gsb
Jmb
Rpp
sab
Pls
Mks
Bml
bbt
Abd
Ptm
Syp
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज प्रहरीले पक्राउ गरेको छ ।
उनलाई सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले बताए ।
त्यस्तै,उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन । प्रसाईंसँग केही विषयमा बुझ्नुपर्ने भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले रातोपाटीलाई बताए ।
त्यस्तै,उनले भने, ‘उहाँसँग केही विषयमा बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिएका हौँ ।’ प्रसाईं सोमबार नै वीरगञ्ज पुगेका हुन् ।
