
sbs
Pes
pku
Gfs
Sgr
Srbpu
Pbu
Djs
Unsku
Lnp
cjs
Rgp1
Ggp
Rgp

Ksm
Gst
Vor
Bbbpu
Sbs
Hal
Wsp
Bbu
Ggd
Pvg
nsb
Rsb
Sls
Ssm
Tsm
Asm
Rgs
Rgu
Rgu

Pls
Rmb
Syp
Gsb
sab
Jmb
Bml
Abd
bbt
Rpp
Ptm
Jmb
Mks
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधिसभामै रोकिएपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
अर्थमन्त्री वाग्ले अनुपस्थित भएपछि ५ मिनेका लागि स्थगित भएको राष्ट्रिय सभाको बैठक आधा घण्टा हुँदा समेत सुरु भएको छैन ।
उता प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ । प्रतिनिधिसभामा भने विपक्षी दलहरुले प्रधानमन्त्री बालेन शाह खोजे । उनी उपस्थित नभएपछि विरोध गरे ।
प्रधानमन्त्रीको उपस्थितिबिना सदन नचल्ने अडानपछि सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेका लागि स्थगित गरेका हुन् ।अनलाइनखबर
