
Ggp
Rgp1
Pbu
pku
Lnp
sbs
Pes
Srbpu
cjs
Rgp
Gfs
Unsku
Sgr
Djs

nsb
Tsm
Wsp
Rgu
Rgu
Sls
Gst
Ggd
Rsb
Ksm
Rgs
Bbu
Sbs
Ssm
Bbbpu
Pvg
Asm
Hal
Vor

Bml
Rmb
Abd
Jmb
Gsb
bbt
Rpp
Jmb
sab
Ptm
Mks
Pls
Syp
काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् ।
उनलाई सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन् ।
पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।
