
Gisld
mbd
Sds
Pbu
Mbdvs
Rbs

Gst
Rgu
Wsp
Sbs
Tsm
Sls
Hal
Vor
Rgs
Rgu
Ggd
Asm
nsb
Ksm
Rsb
Ssm
Bbu
Pvg
Bbbpu

Pls
bbt
Bml
Gsb
sab
Abd
Rpp
Ptm
Rmb
Jmb
Syp
Jmb
Mks
रोल्पा । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ भागरे निवासी अन्दाजी २१ वर्षीय सामिल बिक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उक्त ट्याक्टरमा सवार एक जना सकुशल रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीका अनुसार हिजो बेलुका साढे ६ बजेको समयमा झकेवाङदेखि थवाङ बजारतर्फ जाँदै गरेको रा १ त ३८३४ नम्बरको पानी बोक्ने ट्याक्टर थवाङ गाउँपालिका–१ रिखोलामा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
