
pku
Unsku
Sgr
Rgp1
Ggp
Rgp
Lnp
Pbu
Srbpu

Hal
Ssm
Wsp
Rgu
Rsb
Ggd
Bbbpu
Vor
Ksm
Rgs
Sls
Bbu
Tsm
Pvg
Rgu
Asm
nsb
Sbs
Gst

Syp
sab
Ptm
bbt
Abd
Pls
Mks
Jmb
Rpp
Jmb
Bml
Rmb
Gsb
काठमाडौं । आज प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदै छ । बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११:०० बजेसम्म देशभरि १९ लाख २३ हजार ८२४ मत गरेको छ । यो कुल मतदाताको १०.१८ प्रतिशत हो ।
त्यस्तै निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता छन् ।अनलाइनखबर
