
Amb
syysr
Nssbus7
Ddhbs
Gsbus
Ssbus
Csbus
Gsl
Ratbs
Rbs
Syees
dsbus
Pbu
Bksbus5
Jsbus
gms

Ggd
Ksm
Tsm
Sls
Rgu
Wsp
Bbu
Hal
Sbs
nsb
Rgu
Vor
Rgs
Bbbpu
Ssm
Asm
Rsb
Pvg
Gst

Rpp
Pls
sab
Mks
Gsb
bbt
Abd
Syp
Ptm
Jmb
Jmb
Rmb
Bml
काठमाडौँ । निवर्तमान नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा पेस गरेको रिट दर्ता भएको छ ।
गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो । सर्वोच्च प्रशासनले रिट दर्ता गर्दै पहिलो सुनुवाइ माघ ६ गतेका लागि पेसी तोकेको छ।
त्यस्तै सोही दिन २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता पनि हुँदैछ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् । देउवा पक्षले रिटको पेसी आजै तोकेर सुनुवाइ गरिदिन आग्रह गरेका थिए । तर सर्वोच्च प्रशासनले आजै मुद्दा दर्ता गरेर पेसी तोक्न सम्भव नभएको जानकारी दिएपछि उनीहरु दर्ता गरेर फर्केका हुन् ।
