
Gsbus
Gsl
Rbs
Ssbus
Ddhbs
dsbus
Ratbs
Syees
Nssbus7
Jsbus
Bksbus5
gms
Amb
Csbus
syysr
Pbu

Wsp
Ksm
Rgu
Tsm
Vor
Rgs
Bbu
Ggd
Sls
Pvg
Hal
Rgu
Gst
Rsb
nsb
Ssm
Bbbpu
Sbs
Asm

Mks
sab
Rmb
Syp
Ptm
Abd
Bml
Pls
Rpp
Jmb
bbt
Jmb
Gsb
दाङ । तत्कालीन नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री भएका कुलप्रसाद केसी (सोनाम)ले दाङ १ मा बागी उम्मेदवारी दिने चेतावनी दिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीले दाङ-१,मा मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि केसी असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिए । ‘आज १ बजेसम्म उम्मेदवारको अन्तिम टुंगो लाग्ने भनिएको छ, त्यो बेलासम्म मैले टिकट पाइन भने स्वतन्त्र भएर चुनाव लड्छु,’ केसीले भने ।
त्यस्तै बुटवलबाट हतार हतारमा राजधानी भालुबाङ सार्न केसीले अग्रणी भूमिका खेलेका थिए । २०७४ मा उनी प्रदेशसभामा निर्वाचित भएर आन्तरिक मामिला तथा कानुनमन्त्री र मुख्यमन्त्री भएका थिए । केसीले २०७९ मा भने पनि टिकट पाएका थिएनन् ।
अनलाइनखबर
