
Pbu
Syees
Csbus
Jsbus
Bksbus5
Gsbus
Ratbs
Ddhbs
Rbs
Amb
Nssbus7
syysr
gms
Gsl
Ssbus
dsbus

Ssm
Ksm
Rgu
Tsm
Vor
Asm
Wsp
Gst
Pvg
Bbu
Rgs
Rgu
Bbbpu
Rsb
Sls
Sbs
Hal
Ggd
nsb

Jmb
Jmb
Gsb
Pls
sab
Rmb
Bml
bbt
Ptm
Abd
Rpp
Mks
Syp
काठमाडौँ । आज शेरबहादुर देउवा पक्षका काङ्ग्रेसहरु सर्वोच्च अदालत जाने भएका छन् ।
काङ्ग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च जान लागेको हो ।
त्यस्तै पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वलाई निर्वाचन आयोगले काङ्ग्रेसको मान्यता दिएपछि देउवा समूह यसको विरुद्धमा छ ।
देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । कानुनी पाटोको जिम्मा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो ।
