
Syees
syysr
dsbus
Jsbus
Gsbus
Bksbus5
gms
Gsl
Amb
Csbus
Ddhbs
Pbu
Rbs
Nssbus7
Ssbus
Ratbs

Asm
Tsm
Hal
Rgu
Rgs
Sbs
Gst
Bbu
Sls
Wsp
Ksm
Rgu
Rsb
nsb
Pvg
Ssm
Vor
Ggd
Bbbpu

Rpp
Bml
Rmb
Jmb
bbt
Ptm
Pls
Gsb
sab
Jmb
Mks
Syp
Abd
रुकुमपुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुकुमपुर्वमा चुनाव लड्न नेकपा एमालेले केन्द्रीय सदस्य खेममान खड्कालाई उम्मेदार बनाउने भएको छ ।
खड्का सो जिल्लाका इन्चार्जसमेत हुन् । यसअघि एमालेले नेता प्रचण्डलाई सघाउने खालका विषय बाहिर आएका थिए तर अन्तिम समयमा खड्कालाई उठाउने निर्णय भएको एमाले स्रोतले जनाएको छ ।
त्यस्तै ‘पहिले लचक हुने कि भन्ने थियो तर अब जसरी पनि बलियो उम्मेदार बनाउने भन्नेमै पुगियो, नेता खेममानलाई उम्मेदार बनाएर जाने कुरा भयो’ पार्टीका एक नेताले भने ।
