
Amb
Ddhbs
Ratbs
Csbus
Ssbus
Bksbus5
Nssbus7
Rbs
gms
dsbus
syysr
Pbu
Gsl
Syees
Jsbus
Gsbus

Bbu
Sbs
Gst
Rgu
Bbbpu
Rsb
Rgu
nsb
Vor
Hal
Wsp
Pvg
Rgs
Sls
Ksm
Ssm
Tsm
Ggd
Asm

Rpp
Jmb
Mks
Ptm
Abd
Gsb
Rmb
Jmb
Bml
bbt
sab
Syp
Pls
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५,बाट उम्मेदवार बनेका छन् । शनिबार आज बसेको सचिवालय बैठकले उम्मेदवारहरुको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
सो क्रममा ओलीलाई झापा–५,बाट उम्मेदवार बनाइएको उनले बताए । झापा क्षेत्र नम्बर ५ यसपटक चर्चाको केन्द्रमा छ । रास्वपा प्रवेश गरेका काठमाडौंका मेयर बालेन शाहले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने तयारीबीच झापा–५ को चुनावलाई चासोका साथ हेरिएको छ ।
त्यस्तै झापामा मेयर बालेनको सचिवालयका लागि घर नै लिएर चुनावी गतिविधि बाक्लो बन्दै गएको छ ।
