
Lnp
Sgr
Gfs
Pbu
cjs
Ggp
pku
Pes
Ses
Rgp
Djs
Unsku
Srbpu
Rgp1

Ksm
Sls
Bbu
Rsb
Bbbpu
Pvg
nsb
Rgs
Wsp
Rgu
Vor
Tsm
Ggd
Hal
Ssm
Asm
Rgu
Sbs
Gst

Syp
Rmb
Jmb
Gsb
sab
Bml
Ptm
bbt
Mks
Abd
Pls
Jmb
Rpp
काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर –१,स्थित कोशीपुरबाट प्रहरीले स्रोत नखुलेको नगद रकम सहित दुई जनालाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका वडा नम्बर–२,घर भएका २० वर्षीय अपित राई र ३१ वर्षीय कबिराज राई रहेका छन् । बुधबार साँझ पक्राउ परेका आरोपीहरुको साथबाट १५ लाख ३४ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको टोलीले धरानबाट आउँदै गरेको प्रदेश–०२–०१६ प ५७३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सो रकम फेला पारेको हो । प्रहरीले घटनाबारे थप
अनुसन्धान गरिरहेको जनाएको छ ।
